धादिङ केन्द्रबिन्दु भएर ४ दशमलब ८ रेक्टरस्केलको भुकम्पको धक्का

काठमाडौं– धादिङ केन्द्रबिन्दु भएर ४ दशमलब ८ रेक्टरस्केलको भकम्पको धक्का गएको छ । आइतबार बिहान ११ बजे सो भुकम्पको धक्का गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रले सो नयाँ भुकम्प नभई पराकम्प भएको स्पष्ट पारेको छ । सो धक्काको काठमाडौंमासम्म महसुश गरिएको थियो ।
गत बैशाख १२ गतेको शक्तिशाली भुकम्पपछि अहिलेसम्म पनि भुकम्पका पराकम्पहरु आउन छाडेको छैन । बैशाख १२ गतेयता हालसम्म चार रेक्टरस्केलमाथिका ४४० ओटा पराकम्पहरु गइसकेको केन्द्रले जनाएको छ ।
ratopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget