हावाहुरी चलेपछि प्रधानमन्त्री ओली चढेको हेलिकोप्टर भैरहवामा अवतरण

फागुन २९ गते-
बर्दियाका लागि उडेका प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकोप्टर हावाहुरी चलेपछि भैरहवामा अवतरण गराइएको छ ।
बर्दियाको राजपूरमा सहकारी संस्थाले आयोजना गरेको का

र्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका ओली चढेको हेलिकोप्टर मौसममा खराबी आएपछि भैरहवामा अवतरण गराइएको हो ।
मौसमका कारण कार्यक्रममा पुग्न नसकेपछि ओलीले फोनबाटै उक्त कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

 etajaakhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget