भुवनले मनाए 'ड्रिम्स'काे सफलता

पहिलो निर्देशकीय फिल्म ‘ड्रिम्स’ सफल भएको खुशीयालीमा अभिनेता भुवन केसीले शनिबार साँझ राजधानीमा ड्रिम्ससम्बद्ध फिल्मकर्मी र सञ्चाकर्मीलाई 'सक्सेस पार्टी' दिए।

फिल्म सफल भएको खुशीयालीमा भुवनले सफल बनाउन फिल्म टोलीका सबै व्यक्तिको उत्तिकै मेहनत रहेको बताउँदै सबैप्रति कृतज्ञताका शब्द खर्चिए।

पार्टीबाटै उनले रिलिज भएको एक हप्तामै फिल्मले कुल ६ करोड व्यापार गरेको दाबी पनि गरे।

पार्टीमा भुवनका अलावा फिल्मका मुख्य अभिनेता अनमोल केसी, साम्राज्ञी राज्यलक्ष्मी राणा, पटकथाकार सामिप्य तिमल्सिनाले फिल्म सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यावाद दिए।

सेतोपाटी
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget