करिश्मालाई बाबुरामले बढुवा गरे, नयाँ शक्तिमा पाइन ठूलै पद !

काठमाडौं–नयाँ शक्तिमा प्रवेश गरेको तीन महिना नपुग्दै अभिनेत्री करिष्मा मानन्धर बढुवा भएकी छिन् । पुस १० मा पहिलो पटक घोषणा गरिएको ३५ सदस्यीय केन्द्रीय अन्तरिम परिषद्मा करिष्मा पनि थिइन । स्रोतका अनुसार करिष्मालाई बढुवा गराएर अन्तरिम केन्द्रीय परिषद्को सचिवालयमा बढुवा गरेको हो ।
आइतबार बसेको सचिवालयको बैठकमा करिष्मा सहभागी थिइन् ।
ratopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget