प्रहरी इन्काउन्टरमा मारियाका गुण्डा नाइके दिनेश अधिकारी चरी की प्रेमिकाले गरिन सुटुक्क बिहे

काठमाडौं- प्रहरी इन्काउन्टरमा गुण्डा नाइके दिनेश अधिकारी चरी मारिँदा चर्चा र विवादमा तानिएकी मोडल तथा पूर्व मिस टिन खुश्बु ओली वैवाहिक बन्धनमा बाँधिएकी छन् ।उनले लन्डन निवासी सन्तोष कार्कीसँग विवाह गरेकी हुन् ।
चरि मारिएसँगै लामो समय विदेशमा बस्दै आएकी उनले हालै काठमाडौं फर्किएर सन्तोषसँग विवाह गरेको बताइएको छ । शनिबार याक एण्ड होटलमा पार्टी दिइएपछि मात्रै उनीहरुले विवाह गरेको खुल्न आएको थियो ।
lightnepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget