अब निजामती कर्मचारीले पेन्सन नपाउने

आइतबार, फाल्गुण ३०, २०७२ समय: ७:३१:३९

काठमाण्डाै । सरकराले निजामती कर्मचारीको अवकाशको उमेरहद बढाएर पेन्सनको व्यवस्था हटाउँदै निजामती ऐन संशोधन गृहकार्य अघि बढाएको छ कर्मचारीको अवकाशको उमेरहद दुई वर्ष बढाएर हाल कायम रहेको पेन्सनको व्यवस्था हटाउन लागिएको हो ।

सामान्य प्रशासन मन्त्रालय स्रोतकाअनुसार सो व्यवस्थासहित अध्यादेशमार्फत निजामती ऐन (पाँचौं संशोधन)को गृहकार्य अघि बढाइएको छ । अाजकाे राजधानी दैनिकमा खबर छ ।
Labels:

Post a Comment

Shiva ratri bida gariyeko kehi din pachhi GoN-Nijamati karmachari ka tarfa bata TANDAB nritya herna khojdaichha Pagal Sarkar le ? Dui din Nijamati sewa banda hos ta, k hunchha mulukma ? Nijamati karmachari, Bansbari chhala jutta karkhana hoina, CHETANA bhaya.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget