मेरो बागडोलमा रहेको घर मा छोरी को नाता ले पूर्वराष्ट्रपति लाइ स्वागत छ

मेरो बागडोलमा रहेको घर मा छोरी को नाता ले पूर्वराष्ट्रपति लाइ स्वागत छ तर 3.७ आना क्षेत्रफलमा बनेको सो घर निकै सानो छ, गार्ड को लागि बस्ने ठाउँ पनी छैन । उक्त घरमा दुई वटामात्रै सुत्ने कोठा छन् भने गाडी पार्किङ गर्नका लागि पनि पर्याप्त ठाउँ छैन् । पूर्वराष्ट्रपति बस्ने घर कस्तो हुनु पर्छ, कहाँ राख्नु पर्छ , कस्तो
सुबिधा दिनु पर्छ की पर्दैन त्यो सरकार को चासो को बिषय हो मेरो होइन । यस बारे मैले पहिले नै जानकारी दिई सकेको छुl यो लिंक मा हेर्न सक्नु हुन्छ ।  यहाँ हरु को जानकारी को लागि पूर्वराष्ट्रपति को घर जनकपुर मा छ काठमाडौँ मा होइन।हुन त पीरले बाँच्न सिकाउँछ , ऋणले कमाउन सिकाउँछ र दुश्मनले जित्न सिकाउँछ तै पनी सत्य तथ्य जानौं, पूर्वराष्ट्रपति को छबीलाई धमीलाउन र अतिरंजित तरिका ले चरित्र हत्या गर्न नखोजौं । आज नेपाल मा सहि लाइ सहि र गलतलाई गलतलाई गलत भन्न सक्ने मानिसहरूको कमी देखिएको छ।
sajha
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget