टर्कीले विमान खसालेपछि रसियन सेनाले तीव्र रुपमा एन्ट्री एयरक्राप्ट मिसाइलहरु तयार पारिरहेको र युद्धको तयारीमा सतर्क रहेको सञ्चारमाध्यामहरुले बताएका छन् । यसले रसिया–सिरिया र टर्कीको भूमि भीषण युद्धभूमिमा परिणत हुने संकेतहरु देखापरेका छन् । लाग्छ, रसियन सेनाहरुको मिसाइल विकासक्रमको तयारी देख्दा तेश्रो विश्वयुद्धकै तयारी त होइन भन्ने भान हुन्छ । तसर्थ, हामीले रसियन सेनाहरुले टर्की घटनापछि गरेको तीव्र तयारीको भिडयोलाई यहाँ प्रस्तुत गरेका छौ ।
kathmandutoday
Post a Comment