१६ कात्तिक- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विराटनगर नजिकैको भारतस्थित फराबिसगन्जमा आएपछि विराटनगरको सुरक्षा व्यवस्था समेत कडा पारिएको छ । विहार विधान सभाको चुनावलाई सम्बोधन गर्न विराटनगरदेखि २४ किलोमिटर टाढा पर्ने त्यस ठाउँमा आएका मोदीको
सुरक्षालाई लक्षित गरी नेपालतर्फ समेत सुरक्षा कडा पारिएको हो । विराटनगर र सीमा वारपार गर्ने नाकामा नेपाल र भारतका दुवै सुरक्षा अधिकारीले चेकजाँचलाई तिव्र बनाएका छन् । बिहारमा अन्तिम चरणको चुनाव नोभेम्बर ५ तारिखमा हुँदैछ ।
Post a Comment