चिनियाँ कम्पनीले इन्धन सम्झौता गर्न बोलायो

काठमाडौँ, १ मंसिर । चिनियाँ कम्पनीले नेपाल आयल निगमलाई इन्धनको खरिदको व्यावसायिक सम्झौता गर्न बोलाएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
खरिदपूर्व सबै प्रक्रिया पूरा गरेको दुई दिनपछि निगमलाई पत्राचार गरी चिनियाँ कम्पनीले व्यावसायिक रुपमा इन्धन दिने समझदारी गरिसकेको छ ।

यसबारेमा मन्त्रालयमा छलफल गरेर एक टोली तत्काल त्यसतर्फ जाने निगमका कार्यकारी निर्देशक गोपाल खड्काले जानकारी दिए । चीन सरकारको स्वामित्वमा रहेको चाइना नेसनल युनाइटेड आयल कर्पोरेसनले निगमलाई पत्राचार गरेको हो ।
etajakhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget