पञ्चेश्वरको बिजुलीः ५ हजार ४० मेगावाट उत्पादन गरिने

पञ्चेश्वर बहुद्देश्यीय परियोजना ५ हजार ४० मेगावाट बनाउन विस्तृत आयोजना प्रतिवेदन –डिपिआर तयार भएको छ । परामर्शदाता वापकोर्स इन्डििया लिमिटेडले तयार गरेको डिपिआरले पञ्चेश्ववर परियोजनाबाट ४ हजार ८ सय मेगावाट र रुपालीगाडमा बन्ने रिरेगुलेटिङ बाँधबाट २४० मेगावाट विद्युत उत्पादन हुने देखाएको छ ।





आयोजना बनाउन ५ खर्ब रुपैया लाग्ने र वार्षिक १२ अर्ब २० करोड विद्युत उत्पदन हुनेछ । डिपिआरले आयोजनाको लागत प्रतिमेगावट ९ करोड ९२ लाख रुपैयाँ लाग्ने देखाएको छ ।
News24Nepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget