भारतबाट ४ लाख ४८ लिटर इन्धन नेपाल भित्रियो

कैलाली, २९ मंसिर– कैलालीको त्रिनगर भन्सार नाकाबाट मंगलबार २४ गाडी इन्धन नेपाल भित्रिएको छ ।

आयात गरिएको इन्धनमा तीन लाख ९६ हजार लिटर डिजल र ५२ हजार लिटर पेट्रोल रहेको छ ।
केही दिनदेखि मधेसी मोर्चाका कार्यकर्ता सीमा नाकामा धर्नामा नबस्दा वीरगञ्ज बाहेका नाकाबाट इन्धन आयात सहज बनेको छ ।
kathmandutoday
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget