नेपालमा भूकम्पको क्षति अनुमान भन्दा निक्कै कम- बैज्ञानिकहरुको निष्कर्ष

२ पुस, काठमाडौं ।

विश्वका बैज्ञानिकहरुले नेपालमा गत बैशाखमा गएको बिनाशकारी भूकम्पका कारण अनुमान गरिए भन्दा निकै कम क्षति भएको निश्कर्ष निकालेका छन् ।

भूकम्प पछि पहिरो र हिमनदी फुटेर निकै ठूलो क्षति हुने अनुमान गरिए पनि निकै कम मात्रै पहिरो गएको भूगर्वविद्हरुको भनाई छ ।




भूकम्पपछि नेपालको स्याटलाइट तस्वीर अध्ययन गरेका बैज्ञानिकहरुले हालै एक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै ४ हजार ३ सय १२ वटा मात्रै पहिरो गएको उल्लेख गरेका छन् ।nepaliheadlines

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget