थापा–स्वराज फोन वार्ताः स्वराजले गरिन् मधेसीलाई पेल्ने संकेत

काठमाण्डु, २ पुस– भारतले संविधान संशोधनमार्फत आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन  गर्न सुझाव दिएको छ । उपप्रधानमन्त्री कमल  थापासँग भएको टेलिफोन वार्तामा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले सो सुझाव दिएकी हुन् ।
बेलायत भ्रमणका क्रममा लन्डनमा रहेका नेपालका उपप्रधानमन्त्री थापा र भारतीय विदेशमन्त्रीबीच लामो टेलिफोन वार्ता भएको थियो । विदेशमन्त्री स्वराजले भारतको जानकारीमा रहेको सरकारले मधेस आन्दोलनका लागि अघि सारेको चार बुँदे रोडम्यापभित्रैबाट समस्याको समाधान खोज्न   थापासँग आग्रह गरेकी थिइन् ।
राजधानी दैनिकबाट
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget