यी हुन् २ वर्षमा ३१ छोराछोरीको पिता बन्न सफल र २४ घण्टामा तीन महिलालाई गर्भवती बनाउने पुरुष

एजेन्सी/एक बेलायतीले गर्भ बोक्न चाहने महिलालाई सेवा दिँदै आएका छन् । ४३ वर्षीय डेक्लान रोनी दुई वर्षभित्रै ४६ जना शिशुको बाबु बनिसकेका छन् । उनका आफ्नै आठ सन्तान छन् र गर्भ बोक्न इच्छुक महिलालाई गर्भाधान गराउन दुई सय मिल टाढासम्म पुग्छन् ।

यो सेवा दिए बापत उनी कुनै शुल्क लिँदैनन्, यातायात शुल्क मात्र लिन्छन् । उनका अनुसार दुई वर्षमा १७ बालक र १४ बालिकाका पिता बनिसकेका छन् भने १५ महिला गर्भवती छन् ।

‘आफूले कुनै पाप नगरेको र विर्य दान गरेर महिलालाई सेवा प्रदान गरेकोमा खुसी छु,’ भन्छन् । २४ घन्घाभित्र तीन महिलालाई गर्भवती बनाउन सक्छु भनेर दावी गर्छन् । उनले वेबसाइट खोलेरै आफ्नो प्रचार–प्रसार गरेका छन् ।
ratopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget