अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन दायरामा रहेका सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्तलाई निलम्बन गर्न सिफारिस गरेको छ।
छानबिनको दायरामा रहेका वन्तलाई अख्तियारले निलम्बन गर्न सिफारिस गरेको उच्च स्रोतले सेतोपाटीलाई बतायो।
सेतोपाटी
dainik news
Post a Comment