८ बर्षिय पुलिस कमिस्नरले भने, 'म विधिको शासन कायम गराउन चाहन्छु'

भारतको हैदरावादमा थलासेमियाबाट पीडित एक ८ बर्षिय बालकलाई उनको अन्तिम इच्छा पुरा गर्न एकदिनका लागि 'पुलिस कमिस्नर' बनाइएको छ।
८ बर्षिय एम रुप अरौरा मंगलबार एक दिनका लागि हैदरावाद सहरको प्रहरी प्रमुख बनेका हुन्।
हैदरवादका सबै उच्च प्रहरी अधिकृतको उपस्थितिमा प्रहरी प्रमुख बनेका बालक अरौराले हैदरावादमा विधिको शासन स्थापना गर्ने आफ्नो चाहना रहेको बताएका थिए। उनले पुरै भारतबाट अपराध उन्मुलन गर्ने आफ्नो इच्छा पनि जाहेर गरेका थिए।
थलासेमिया रगतको खराबीका कारण लाग्ने एकप्रकारको रोग हो जुन विशेषत वंशाणुको माध्यमबाट सर्ने गर्छ। setopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget