द्वारिका होटलको ‘सुइट रुम’ छाडेर भारतीय नेता नीतीशकुमार तपोवनमा

काठमाडौं । यहाँको राजनीतिसँग गहिरो चासो र प्रभाव राख्ने उनले अलिलेसम्म काठमाडौं भने टेकेका थिएनन् ।

युगौंको रोटीबेटी सम्बन्ध सीमाले जोडेको आत्मीयतालाई उनी नजिकैबाट स्पर्श गर्न चाहन्थे तर मौका जुरिरहेको थिएन ।


भारत बिहारका मुख्य मन्त्री नीतीशकुमारले संयोगबश कांग्रेसको पाहुन बनेर बुधबार त्रिभुवन विनास्थल टेके ।
यी ‘नौला पाहुनाको सत्कारमा द्वासरका होटलको सुइट रुम बुकिङ गरिएको थियो तर उनी त्यहाँ गएनन् । राजधानीको उत्तर तर्फ हरियालीमा उनले यो रातलाई मनमौजी बनाए ।

अरुण अर्थात ओशो तपोबनका सञ्चालक स्वमामी आनन्द अरुण र नीतिशबीच  ४३ वर्ष पछि भेट भएको थियो ।

पाटक इन्जिनियर कलेजमा नीतिश इलेक्टि्रक इन्जिनयरिङ र स्वामी अरुण सिभिल इन्जिनियरिङका विद्यार्थी रहेछन्, उति बेला ।News24Nepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget