सामाजिक सञ्जालमा भाइरल बनेको यो तस्विर

फेसबुकमा नवराज रुपाखेतीले यो तस्विर पोष्ट गरेर लेखेका छन् कांग्रेसीजनहरु लाई प्रश्न, यो फोटो को सवालमा १, नियत २, नियोजित ३, प्रायोजित ४, असलियत सहि जवाफको अपेछा । यस्तै धेरैले सामाजिक सञ्जालमा भेटिएका यी दुइपात्रको तस्विरलाइ लिएर सामाजिक सञ्जालमा आ रआफ्नो बिचार पोष्ट गरेका छन् ।



कांग्रेस महाधिवेशनमा नेपालको समृद्ध भविश्यको नारा र युवाबर्गको उत्थानको चर्को नारा गुन्जिरहेकोपरिस्थितिमा कांग्रेसको झन्डा सहित सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देखिएको यो तस्विरले सबैको ध्यान तान्न सफल भएको छ । यी युवकको वास्तविक पहिचान त खुल्न सकेको छैन ।

nepalnewslive
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget