भूकम्पपछि दोलखाबाट ५० जना बेपत्ता

दोलखा, फागुन २२ । गत वैशाखमा गएको विनाशकारी भूकम्पपछि दोलखाबाट ५० जना बेपत्ता भएको तथ्यांक सार्वजनिक भएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाले ८० जना बेपत्ता भएको निवेदन परेकामा ३० जना सम्पर्कमा आएको र बाँकीको अवस्था अज्ञात रहेको जनाएको हो ।

भूकम्पमा परेर भने ८ जनामात्र बेपत्ता भएका हुन् । अरु भने त्यसपछिमात्रै बेपत्ता भएको प्रहरीले जनाएको छ ।

हराएकाहरुमध्ये धेरैजसो किशोरावस्थाका छन् ।
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget