सुजाता कोइरालाद्वारा उम्मेदवारी फिर्ता, पौडेललाई समर्थन गर्ने

कांग्रेस नेतृ सुजाता कोइरालाले सभापतिको उम्मेदवारी घोषणा गरेको एक दिन वित्न नपाउँदै उम्मेदवारी फिर्ता लिएकी छिन्।

बुधवार आफ्नै निवास मण्डिकाटारमा पत्रकार सम्मेलन गरी सभापतिमात्रै एकल उम्मेदवारी घोषणा गरेकी कोइरालाले कांग्रेस संस्थापन पक्षका उम्मेदवार कार्यबाहक सभापति रामचन्द्र पौडेललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी हुन्।

उम्मेदवारी फिर्ताबारे औपचारिकरुपमा जानकारी गराउन कोइरालाले बिहान ९ बजे पत्रकार सम्मेलनको समेत आयोजना गरेकी छिन्। setopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget