यसरी पक्राउ परे गगन थापा पक्राउ ! (दुर्लभ फोटोहरु)

काठमाडौं, २० फागुन । १३ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता गगन थापाका दुर्लभ तस्वीहरु सार्वजनिक भएका छन् ।
विद्यार्थी आन्दोलनका अगुवा तथा लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि लडेका नेता थापाका केही पुराना तस्वीर सार्वजनिक भएका हुन् । जसमा उनको योगदान र संघर्ष झल्किएको छ ।

परिवर्तनका लागि भएका आन्दोलनका क्रममा थापा थुप्रैपटक पक्राउ तथा जेल परेका थिए ।
अहिले कांग्रेस मात्र नभई सिंगो नेपाली युवामाझ लोकप्रिय नेता थापा १३ औं महाधिवेशनमा कृष्ण सिटौला प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका हुन् । उनको पक्षमा थुप्रै नेता कार्यकर्ता उभिएका छन् ।
बुधबार आफ्नो उम्मेदवारी घोषणा गर्दै उनले आफूमा विपीको रगत नभएको र नशा नशामा विपी विचार बगेको बताएका थिए ।
dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget