बच्यो ठूलै दुर्घटना हुनबाट एयर इण्डियाको विमान

काठमाडौँ,  आइतबार एयर इण्डियाको विमान ठूलै दुर्घटना हुनबाट बचेको छ ।



भोपालबाट मुम्बईका लागि उडेको फ्लाइट नम्बर ६३४ नम्बरको विमानको इन्जिनमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको हो ।

भारतीय संचार माध्यमका अनुसार विमानमा यात्रारत सबै यात्रु सकुशल रहेका छन् ।


News24Nepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget