सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

काठमाडौँ, २३ फागुन-
आज बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ७ बजेर १० मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको लाँकुरीडाँडा आसपास केन्द्रविन्दु रहेको ४ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
गत बैशाख १२ को भूकम्पपछि अझैपनि परकम्पहरु जाने क्रम जारी छ ।
etajakhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget