आठौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला राजधानीमा सुरु

काठमाडौं, फागुन २० । ‘विश्व एक परिवार’ भन्ने सन्देशसहित विश्व साँस्कृतिक महोत्सव भारतको दिल्लीमा हुने भएको छ ।

यही मार्च ११ देखि १३ तारिखसम्म हुने महोत्सवका लागि नेपालको तर्फबाट १ सय ३० भन्दा बढी कलाकारहरुले भाग लिने जनाइएको छ ।

‘द आर्ट अफ लिभिङ’ले सुरु गरेको मानवीय सेवाको ३५औं वर्षको सन्र्दभमा हुन लागेको सो महोत्सवमा नेपाली कलाकारहरुले नेपालको हिमाल, तराई र पहाडका जनाजातिहरुको प्रतिनिधित्व हुने गरी विविधमा एकता सन्देश हुने गरी नृत्य प्रस्तुत गर्ने जनाइएको छ ।
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget