नीतिश कुमारले सुजातालाई दिउँसै श्रीमती भनेपछि…

 विमल योगी
काठमाडौं, २० फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशन उदघाटन समारोहमा सहभागी हुन नेपाल आएका भारतको विहार राज्यका मुख्यमन्त्री नीतिश कुमारले कांग्रेस नेतृ सुजाता कोइरालालाई दिउँसै श्रीमती भनेका छन् ।
विहीबार राजधानीको टुँडिखेलमा आयोजित कांग्रेस महाधिवेशन उदघाटन समारोहलाई सम्बोधन गर्दै भारतीय नेता नीतिशले सुजातालाई श्रीमती भनेका हुन् ।
श्रीमती भनेपछि कांग्रेस नेता कार्यकर्ता तथा सर्वसाधारण पेट मिचिमिचि हासेका थिए । ठूलै स्वरमा हुटिङ समेत गरेका थिए ।
नीतिशले दिउँसै सार्वजनिक कार्यक्रममा श्रीमती भनेपछि छेउमै बसेकी सुजाता पनि लजाएकी थिइन् । हजारौ कार्यकर्तामाझ उनको लाज भएको थियो ।
जर्मन नागरिकसँग विहे गरेकी गिरिजापुत्री सुजाताले कुरा नमिलेपछि डिभोर्स गरेकी थिइन् ।
नेपालको कानुनअनुसार विदेशीसँग विहे गर्दा आफू पनि विदेशी नागरिक हुने प्रावधान छ । जसअनुसार सुजाता पनि विदेशी नागरिक हुन् । तर, गिरिजापुत्री सुजाताको हकमा त्यो लागु भएन् । उनी नेपालकै नागरिक छिन् ।
सुजाताकी एक छोरी छिन् । जसको विहे बंगलादेशी नागरिकसँग केही वर्षअघि भएको थियो ।
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget