फुटबलर नवयुग श्रेष्ठ नेपाली सेनाको हुद्धामा बढुवा

काठमाण्डु, १८ फागुन– राम्रो खेल प्रदर्शन नेपाललाई बंगबन्धु र साग प्रतियोगिता जिताउन महत्वपूर्ण भूमिका खेल्ने नेपाली राष्ट्रिय टोलीका सदस्य नवयुग श्रेष्ठलाई नेपाली सेनाले सम्मान गरेको छ ।
सम्मान गर्दै उनलाई सेनाले अमलदारबाट हुद्धामा बढुवा समेत गरेको छ । विभागीय टोली नेपाली सेनामा आवद्ध रहेका फुटबलर श्रेष्ठले सम्मानबाट आफू निकै खुसी भएको बताएका छन् ।
सामाजिक संजाल फेसबुकमार्फत उनले सम्मान गरिएको तस्बिर सार्वजनिक गर्दै आगामी दिनमा सेना र नेपाली फुटबललाई विश्वसामू पुर्याउन योगदान पुर्याउने बताएका छन् ।
kathmandutoday-
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget