अमेरिकाद्वारा नेपाल भ्रमणमा लगाएको रोक फुकुवा

फागुन १८, काठमाडौं ।
अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमणमा लगाएको रोक फुकुवा गरेको छ ।
वैशाखमा गएको विनासकारी भूकम्प र तराई मधेश आन्दोलनलाई कारण देखाउँदै अमेरिकाले ४ महिनायता नेपाल भ्रमणमा आफ्ना नागरिकलाई रोक लगाएको थियो ।
नेपाल हाल शान्त रहेको र पूर्ववत अवस्थामा फर्कने क्रममा रहेकाले भ्रमणमा लगाइएको रोक फुकुवा गरिएको अमेरीकी दुतावासबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
आफ्ना नागरिकलाई सुरक्षित भ्रमणको प्रत्याभुति दिलाउन अमेरिकाले विभिन्न राष्ट्रका वस्तुस्थिति संकलन गरी नागरिकलाई सुचित गराउँछ ।
radiokantipurdiary

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget