भारतकाे गुजरातमा आतङ्कवादी आक्रमणको आशंका, सुरक्षा व्यवस्था कडा

नयाँ दिल्ली: भारतीय पश्चिमी राज्य गुजरातमा हालैमात्र आतङ्कवादी हमला हुनसक्ने सूचनाका कारण भन्दै सुरक्षा व्यवस्था कडा पारिएको समाचारमा जनाइएको छ ।

सो क्षेत्रमा अतिवादीहरुको आक्रमण हुने सूचना प्रहरीले पाएको जनाएको थियो । प्रहरीले सतर्क अवस्थामा काम गरिरहेको बताएको छ ।


सो राज्यमा आतङ्कवादी हमलाको सूचना प्राप्त भएको भन्दै सो क्षेत्रमा प्रहरी र सैनिकको संयुक्त टोलीले कडा अपरेशन पनि सञ्चालन गरेको बताइएको छ ।

सो क्षेत्रमा समुद्रको बाटो भएर कम्तीमा पनि १० जना आतङ्ककारी प्रवेश गरेका र उनीहरुले सो क्षेत्रमा आक्रमणगरी आतङ्क पच्चाउनसक्ने सूचना पाएको प्रहरीले जनाएको थियो । उक्त क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी पनि खटाइएको समाचारमा उल्लेख गरिएको छ ।
annapurnapost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget