हुम्ला केन्द्रविन्दु भएर नयाँ भूकम्प


काठमाडौं – नेपालको पश्चिमी जिल्ला हुम्ला केन्द्रविन्दु भएर नयाँ भूकम्प गएको छ । सोमबार दिउँसो १ बजेर ५० मिनेट जाँदा नयाँ भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.४ रेक्टर स्केल रहेको छ । नेपाल र चीनको सीमा नजिकै रहेको सेलिमात्चो ताल नजिकै भूकम्पको केन्द्र विन्दु रहेको थियो ।
यसअघि संखुवासभा भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।
ratopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget