गगनको समर्थन देउवालाई

काठमाण्डु, २४ फागुन– प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका तीनै जना उम्मेदवारले स्पष्ट बुहमत नल्याएपछि कांग्रेस महाधिवेसनमा सभापतिका लागि पुन मतदान हुने भएको छ ।
दोस्रो चरणको निर्वाचनमा जानु अघि नै चुनावी मैदानबाट बाहिरीएको कृष्ण सिटौलाको प्यानलले भने शेरबहादुर देउवाको प्यानललाई समर्थन गर्ने भएको छ ।
सिटौलाको प्यानलबाट महामन्त्रीका उम्मेद्वार गगन थापाले पनि देउवालाई नै समर्थन गर्ने भएका छन् ।
देउवाको प्यानलमा रहेका आफ्ना प्रतिष्पर्धी अर्जुनरसिंह केसी भएपनि सभापतिमा भने थापाले देउवालाई नै समर्थन गर्ने पक्कापक्की भएको छ ।
छुट्टाछुट्टै प्यानलमा रहेका थापा र केसी ज्वाँइ ससुरा हुन् ।
kathmandutoday
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget