विमानस्थलमा छापा मार्दा हतियार भेटियोः सिआइबी

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कार्गोमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले छापा मार्दा हतियार फेला परेको छ ।

विदेशबाट शंकास्पद बस्तु भित्रिएको भन्ने विशेष सूचनाको आधारमा बुधबार त्रिभुवन विमानस्थलको कार्गोमा छापा पारेको सीआइबीको टोलीले हतियार फेला पारेको हो ।



सो हतियार युरोपियन मुलुकबाट नेपाल भित्रिएको सीआइबी स्रोतको दाबी छ ।

कुन हतियार हो र कुन देशबाट कसले पठाएको भन्नेबारे अनुसन्धान गरिरहेको सीआइबीले जनाएको छ ।News24Nepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget