बान कि मुनले प्रशंसा गरे नेपालको कुलो

काभ्रे, २१ फागुन– केही दिन अघि सामाजिक सञ्जाल ट्विटरमार्फ नेपालको एक कुलोको बारेमा ‘कुलोले भूकम्पमा परेका नेपाली किसानलाई पुनस्र्थापित गर्नुका साथै दैनिक जनजीवीकामा महत्वपूर्ण भूमिका खेलेको’ भनेर ट्विट आयो । यो ट्विट भने साधार मान्छेको ट्विटर खाताबाट  आएको  थिएन  ।
संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनले आफ्नो आधिकारिक ट्विटर खाताबाट कुुलोको प्रशंसा गर्दै ट्विट गरेका थिए । उनको ट्विटपछि धेरैले फलोसमेत गरे । काभ्रेको गैरीबिरसौना देउपुर गविवसस्थित चित्ते दोभान कुलो सिँचाई प्रणालीको मर्मतसम्भार भएपछि यसैका बारेमा मुले ट्विट गरेका हुन् ।
अन्नपूर्ण पोस्टबाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget