ब्लड क्यान्सरबाट पीडित बालिकालाई ‘भाग सानी भाग’को १ लाख ६६ हजार सहयोग

काठमाडौं, फागुन २० । ब्लड क्यान्सरबाट पीडित अर्घाखाँची हर्षपुरकी ७ वर्षीया बालिका रोजिना पौडेललाई नेनाज फाउन्डेसन र ‘भाग सानी भाग’ चलचित्रको टिमले उपचारका लागि १ लाख ६६ हजार रुपैयाँ सहयोग गरेका छन् ।

विहीबार राजधानीमा पत्रकार सम्मेलन गरी रेजिना पौडे्लको उपस्थितमा उनको बुबा रिमप्रसाद पौडेललाई रकम हस्तान्तरण गरिएको हो ।
imagekhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget