डा. बाबुराम भट्टराईकाे महत्वकांक्षी याेजना: १० बर्षभित्र गरिबी हटाउने

धुन्चे (रसुवा), २६ फागुन-
नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले समुन्नत नेपाल निर्माण गर्न नयाँ शक्तिको उदय भएको बताउनुभएको छ ।
नयाँ शक्ति जिल्ला सचिवालय रसुवाले यहाँ आज आयोजना गरेको जिल्लास्तरीय अन्तक्र्रिया भेलाका सहभागीलाई सम्बोधन गर्दै डा भट्टराईले नयाँ शक्तिले १० वर्षभित्र गरिबी हटाउने र २५ देखि ३० वर्षमा देशलाई धनी बनाउने लक्ष्य लिएको जानकारी दिनुभयो । रासस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget