झण्डै गोमा एयरको विमान दुर्घट्नामा, आकस्मिक अवतरण

बुधबार, १९ फागुन

काठमाडौ । गोमा एयरको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ ।
आज बिहान काठमाडौंबाट लुक्लाका लागि जहाज उड्नासाथ चील ठोक्किएपछि पाइलटले आकस्मिक अवतरण गरेपछि दुर्घटनाबाट जोगिएको विमानस्थल स्रोतले जनाएको छ ।
बिहान ९ बजेर २३ मिनेट जाँदा चील ठोक्किएको जहाजमा सबै यात्रुलाई पाइलटले आकस्मिक अवतरण गरिएको थियो ।
nepalsandesh
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget