बिद्युतीय बस अवलाेकन गर्न नेपाल छिर्याे चिनियाँ टोली


काठमाडौ । काठमाडौको सडकमैत्री विद्युतीय बस सञ्चालनको सम्भाव्यता अध्यन गर्न चिनियाँ टोली काठमाडौ आएको छ । यहाँको सडरको संरचना र विद्युतिय विरतरण सम्बन्धी अध्ययन गर्न टोली केही दिन अघि काठमाडौ आएको हो ।

काठमाडौ महानगर पालिकाको निमन्त्रणामा चीनको हुनान प्रान्तको टायम्स इलेक्ट्रोनिक भेइकन कम्पनी लिमिटेडले टोली पठाएको हो ।महानगर प्रवत्ता ज्ञानेन्द्र कार्कीका अनुसार टोलीकले सम्भाव्यता अध्यनको रिपोर्ट महानगरलाई बुझाउने छ । आजको नागरिक दैनिकमा खबर छ ।
purbelinews

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget