१४ वर्षपछि खुल्यो दरबार हत्याकाण्डको रहस्य ! (भिडियोसहित)

काठमाडौं, २७ फागुन । पूर्वराजा विरेन्द्र शाहको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डको एक पछि अर्काे रहस्य खुल्ने क्रम जारी छ ।
यसैक्रममा २०५८ जेठ १९ गते राति भएको यो घटनाका प्रत्यक्षदर्शी पूर्व युवराज पारसविक्रम शाहले हत्याकाण्डको सनसनीपूर्ण खुलासा गरेका छन् ।
यो हत्याकाण्डमा मुख्य नायक त्यस बेलाका तत्कालिन युवराज दीपेन्द्र रहेको खबरले विश्वलाई नै स्तब्ध बनाएको थियो ।
तर, नेपाली जनमानसमा यो घटना रहस्यमय बनिरहेको बेला पूर्व युवराज पारसले यस घटनाको रहस्य खोलेका हुन् ।
उनले सगरमाथा टेलिभिजनलाई अन्तर्वार्ता दिँदै दरबार हत्याकाण्डको रहस्य खोलेका हुन् ।
dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget