शशांकले हजार मत कटाए, ससुरा ज्वाई धेरै तल

काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसको १३औं महाधिवेशन अन्तर्गत महामन्त्री र कोषाध्यक्षका लागि आइतबार भएको निर्वाचनको मतगणना पार्टी कार्यालय सानेपामा जारी छ ।
पछिल्लो मतपरिणामअनुसार महामन्त्री पदमा शशांक कोइरालाले एक हजार मत कटाएका छन् । उनले ज्वाई ससुरालाई पछि पार्दै ११२२ मत प्राप्त गरेका छन् ।
यसैगरी अर्जुननरसिह केसीले ८१३ मत प्राप्त गरेका छन् । भने ज्वाई गगन थापाले ४६१ मत प्राप्त गरेका छन् ।
-dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget