वैशाख १ पर्खिंदै श्रीपेच !

२३ फागुन । सरकारले नारायणहिटीको सैलुन कक्षका नेपाली सेनाको कडा सुरक्षा घेरमभिरा राखिएको श्रीपेच प्रदर्शनीमा राख्नेतयारी गरेको छ ।

सोकस तयार भएको तीन वर्ष पछि संस्कृति मन्त्रालयले नेपाली सेना, नेपाल प्रहरी, नास्टलगायत निकायलाई पत्राचार गरी बुलेटप्रुफ सिसाको प्राविधिक परीक्षण नर्ग पत्राचार गरेको आजको समाचारपत्रमा समाचार छ ।

संस्कृति मन्त्रालयका सचिव प्रेम राईले नेपाली सेनालगायतका सुरक्षा निकाय र प्राविधिक टोलीले निर्णय गरे आउँदो बैशाख १ गतेदेखि सर्वसाधारणका लागि श्रीपेच, राजदण्डलगायतका ऐतिहासिक सामग्री प्रदर्शनीमा राख्ने तयारी भएको बताए ।

तीन दिनअघि र्गह मन्त्रालयका सचिव नारायणगोपाल मलेगो, संस्कृति मन्त्रालयका सचिव राई र रक्षा मन्त्रालयका सहसचिवसहितको उच्चस्तरीय टोलीले श्रीपेच राख्ने कक्षको अवलोकन गरेका थिए ।
onlinekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget