नेपाली फुटबलमा सुखद खबर, विश्व फुटबलमा नेपालले गर्यो प्रगति

काठमाडौं, २० फागुन । आफ्नो वर्षाे पुरानो साख फर्काएको नेपाली फुटबलले फेरि अर्काे फड्को मारेको छ ।
विश्व फुटबल महासंघ फिफाको पछिल्लो बरियतामा सुधार गर्दै नेपाल तीन स्थान माथि उक्लिएको हो । फिफाले बिहीबार सार्वजनिक गरेको बरियाताक्रममा नेपाल तीन स्थान माथि उक्लदै १८५औं स्थानमा पुगेको छ ।
दक्षिण एशियामा अफगानिस्तान १५१औं स्थानसहित पहिलो स्थानमा छ । अफगानिस्तानले तीन स्थान सुधार गरेको हो । माल्दिभ्स एक स्थान तल झर्दै १५८ औं स्थानमा तथा दुई स्थान सुधार गर्दै भारत १६०औं स्थानमा छ ।
त्यस्तै बंगलादेश १७७औं स्थानमा छ । दक्षिण एशियामा पाकिस्तान, श्रीलंका र भुटान नेपालभन्दा पछाडि छन् । पाकिस्तान १८७औं, श्रीलंका १८९औं र भुटान १९३औं स्थानमा छन् ।
dainiknepal-

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget