कप्तान पारस घर फर्किए

फागुन १८, काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का उपचारपछि घर फर्किएका छन् । पेटमा समस्या भएपछि नर्भिक अस्पताल भर्ना भएका पारस आज डिस्चार्ज भएका हुन् । उनले आफ्नो फेसबुक पेजमार्फत् आफू अस्पतालबाट घर फर्किएको जानकारी गराउँदै छिट्टै मैदानमा आउन बताएका छन् ।

ekantipur
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget