पाकिस्तानले भारतलाई भन्यो- हाम्रो टिम धर्मशाला आउँदैन

२६ फागुन, एजेन्सी ।

टी-२० विश्वकपको पूर्वसन्ध्यामा भारतलाई पाकिस्तानले तनावमा पारेको छ । यस अघी तय भएको रंगशाला धर्मशालामा सुरक्षाको कारण देखाउँदै पाकिस्तानी टिम भारत आउन अस्वीकार गरेपछि भारतलाई समस्या परेको हो ।

पाकिस्तानले धर्मशालामा खेल भए आफ्नो टिम भारत नआउने जानकारी दिएपछि भारतलाई अन्तिम समयमा निर्णय बदल्नु पर्ने भएको हो ।

पाकिस्तान क्रिकेट बोर्डले पत्र मार्फत भारतलाई टिम धर्मशाला आउन असमर्थ रहने जानकारी दिएको हो । पाकिस्तानी टिमको सुरक्षाको दृष्टिले धर्मशाला उपयुक्त नभएको पाकिस्तान क्रिकेट बोर्डको भनाइ छ ।

भारतले यसबारे कुनै प्रतिक्रिया दिएको छ ।

nepaliheadline

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget