पूर्वराष्ट्रपति घरभाडा विवाद घरबेटीले भाडा नपाएपछि निकाल्ने तयारी शुरु

पूर्वराष्ट्रपति डा रामवरण यादव अहिले घर भाडाका कारण तनावमा परेका छन् । यादव बस्दै आएको घरका घरबेटीले भाडा नपाएपछि उनलाई निकाल्ने तयारी शुरु गरेका छन् भने उनी बस्दै आएको घरसमेत अवैध रहेको र बिजुली, पानीको समस्याले उनलाई समस्यामा पारेको छ ।

News24Nepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget