यी खानेकुराहरु एकैपटक खानुहुँदैन

एजेन्सी । हामीले खाने केहि खानेकुराहरु मिसाएर नै पकाउँदा मिठो हुने हुन्छ । तर हामीले कतिपय खानेकुरा हरु एक अर्कामा मिसाएर खान नहुने खालका पनि हुन्छन् ।
त्यस्ता केहि खानेकुराहरु छन् जसलाई एकैसाथ खाँदा फाईदा भन्दा बेफाईदा नै बढी भेटिएका छन् । त्यसैले यि दश खानेकुरालाई कहिल्यै नमिसाएर खाँदा उपयुक्त हुने चिकित्सकहरु बताउँछन् ।
१. भटमास र दुध एकैसाथ खाएमा पत्थरी हुनसक्छ ।
२. गुर्जो र तुलसी एकैसाथ खाएमा अम्लपित्त हुनसक्छ ।
३. माछा र सक्खर सँगै खानुु हुँदैन यसले पित्त विगार्छ् ।
४. परेवाको मासु, दुध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड हुनसक्छ् ।
५. भिण्डीको साथ दही मोहि, घ्यु, दुध खानु हुदैन, खाएमा अम्लपित्त बढ्छ ।
६. बाँसको तामा, बडरको फल, मह र दुध सँगै खान हुदैन, यसले वीर्य नास हुन्छ् ।
७. दुधको साथमा घ्यु अन्डा,रुखकटहर,कोदाको ढिंडो र फापरको ढिडो खानु हुदैन ।
८. दुधको साथमा बडर, काँचो केरा, आँप, जामुना, तित्री, ओखर, दारिम नरिवल खानु हुदैन । यसरी खाएमा दम हुने सम्भावना हुन्छ ।
९. करेलामा साग वा भिण्डी एकसाथ पकाएर खान हुदैन । खाएमा अम्लपित्त बढ्छ ।
१०. हाँस वा बकुल्लाको मासु खाएको बेला गेडागुडी र कालो दाल खानु हुदैन । यसरी खाएमा क्यान्सर समेत हुन सक्छ
newtodaynpnews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget