नेपाली राष्ट्रिय खेलाडी भोला सिलवालले बाँधे जोडी

नेपाली फुटवलका चर्चित खेलाडी भोला सिलवालले लगन गाठो कसेका छन। विराटनगरकी एलीजा आचार्यसंगको चार वर्षे प्रेमलाई भोलाले सोमवार लगन गाठो कसेका हुन ।
राष्ट्रिय फुटवल टिममा ११ वर्षयता खेलीरहेका १७ नम्वर जर्सिका भोलाले फा
ल्गुन १७ गते वीवीए अध्ययनरत एलीजासंग विवाह गरेर लक्की नम्वर बनाएका हुन । नेपाल पुलिस क्लवका उपकप्तान समेत रहेका भोला नेपाली फुटवलमा लामो समय टिकेर खेल्ने लोकप्रिय खेलाडी हुन ।
भोलाको विवाहमा सहकर्मी रविन श्रेष्ठ सहित उनका विराटनगरका साथीभाई ईष्टमित्रहरुको बाक्लो उपस्थिति थियो। फ्रेव्रुवरी २९ अर्थात हरेक चार वर्षमा एक पटक मात्र आउने सोमवारको दिन‘लिप ईयर’मा विवाह गरेका भोलाले अर्को संयोग जुराएका छन ।
nepaljapan

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget