घट्यो अर्को कहाली लाग्दो घटना-महिलामाथि एसिड प्रहार

दाङमा आज एक महिलामाथि एसिड प्रहार गरिएको छ ।  घोराही–२ गुलरियास्थित प्रहरी बोर्डिङ नजिकै साँझ ७ वजे महिलामाथि एसिड प्रहार गरिएको हो ।



प्रहरी बोर्डिङ नजिकै किराना पसल सञ्चालन गर्दै आउनुभएकी रीता चौधरीमाथि २ जनाको समूहमा आएका अपरिचित व्यक्तिले एसिड प्रहार गरेको पीडितका भाइ बसन्त चौधरीले जानकारी दिनुभयो । एसिड प्रहारबाट चौधरीको दाहिने गाला र गर्धन जलेको छ । चौधरीको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ।

 .news24nepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget