मत पेटिका पट्याउने काम सकियो, अब घोषणा मात्र बाँकी

२४ फागुन, काठमाडौ ।
नयाँ नेतृत्व चयनको लागि भएको दोस्रो निर्वाचनमा खसेको ३ हजार १ सय २० मत पट्याउने काम सम्पन्न भएको छ । ८ बजेर १५ मिनेटबाट सुरु भएको पट्याउने काम झण्डै दुई घण्टामा सम्पन्न भएको छ ।



अब चार स्थानमा गणना गरेर परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिले बताएको छ । निर्वाचन समितिले बढी भेटिएका नमुना मत रहेको र विवाद समाधान भइसकेको जनाएको छ ।

मत परिणामको पर्खाइमा कार्यकर्ताहरु सडकमा नाँच गान गरिरहेका छन् । मतगणना स्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
nepaliheadlines

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget