देउवाले जित्ने भएपछि भृकुटिमण्डम विजय जुलुस

२४ फागुन,काठमाडौ ।
सभापतिका उम्मेदवार शेरबहादुर देउवाले २३ सय मतमा ११ सय ३० मत ल्याएपछि उनी पक्षका कार्यकर्ताहरुले भृकुटिमण्डमा विजय जुलुस निकालेका छन् ।
देउवाले जित्ने निश्चित भएपनि कार्यकर्ताहरुले देउवाको पक्षमा ताली बजार मतगणनास्थल भृकुटिमण्डमा सयौ कार्यकर्ताहरुले विजय जुलुस निकालेका हुन् ।

बुढानिलकण्ठस्थित घरमा रहेका देउवा अहिले भृकुटिमण्डमा आउदै गरेपछि उनका समर्थन झन उत्साहित भएका छन् । देउवा यस अघि दुई पटको महाधिवेशनमा पराजित भएका थिए । संस्थापन पक्षमा दुई प्यानल हुँदा देउवाले जित्ने निश्चित जस्तै भएको छ ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget