नेपाल शनिबार १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपाल अफ्गानिस्तानबाट वाक ओभर पाउदै समूह ‘क’ को उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो ।
अघिल्लो दिन नेपाल श्रीलंकासंग ३–० ले पराजित भएको थियो ।
पुरुषमा समूह ‘ए’ को लिग खेलमा भारतले नेपाललाई ३–० ले हरायो । नेपाल रहेको समूहमा श्रीलंका र पाकिस्तान छन् ।
Post a Comment